प्रविधीकरण
Romanized: pravidhikaran, prawidhikarana, prawidhikaran, pravidheekarana
प्रविधिमा ढाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्रविधि+करण]
१.
प्रविधिमा ढाल्ने काम।
२.
प्राविधिक उपायबाट सम्पन्न गरिने प्रक्रिया।