प्रस्रवणी
Romanized: prasrawani, prashravani, prasravanee, prasrabani
निरन्तर पानी बग्ने (नदी, खोला आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निरन्तर पानी बग्ने (नदी, खोला आदि)।