प्राणदायी
Romanized: praanadaayi, praanadayi, pranadaayi, praanadaayee
प्राण दिने; ज्यान बचाउने; जीवनदायी; प्राणदाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्राण दिने; ज्यान बचाउने; जीवनदायी; प्राणदाता।