प्राणनाथ
Romanized: praananaatha, praananaath, praananatha, prananaatha
प्राणका नाथ; लोग्ने; पोइ; पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्राणका नाथ; लोग्ने; पोइ; पति।
२.
प्रेमी; प्रियतम।
३.
यमराज, धर्मराज।