प्रायश्चित्त

Romanized: praayashchitta, praayashchitt, prayashchitta, praayaschitta

गरेका पाप वा अपराधको दोष मेट्नका निम्ति गरिने शास्त्रविहित धार्मिक कृत्य; आफूले ठुलो पाप वा अपराध गरेबापत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गरेका पाप वा अपराधको दोष मेट्नका निम्ति गरिने शास्त्रविहित धार्मिक कृत्य; आफूले ठुलो पाप वा अपराध गरेबापत भएको मानसिक उत्पीडनबाट मुक्त हुन गरिने कुनै कठोर वा विशेष प्रकारको कार्य।
२.
भुल गरेबापत बदलामा गरिने कुनै पनि क्षतिपूरक कार्य।

सम्बन्धित शब्दहरू