प्रिन्ट

Romanized: print, printa

छापिएको वस्तु; छापा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
छापिएको वस्तु; छापा।
२.
छाप्ने काम; छपाइ; मुद्रण।
३.
छिप्ने तथा बुट्टा बनाउने काम।
४.
टङ्कन गर्ने काम।

सम्बन्धित शब्दहरू