प्रियपात्र
Romanized: priyapaatra, priyapaatr, priyapatr, priyapatra
प्यारो व्यक्ति; मन परेको व्यक्ति; स्नेहपात्र; प्रेमभाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्यारो व्यक्ति; मन परेको व्यक्ति; स्नेहपात्र; प्रेमभाजन।