फँडाइ

Romanized: phamdaai, phandaai, famdaai, phandai

फाँड्ने वा छिमल्ने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फाँड् (+ आइ)]

१.
फाँड्ने वा छिमल्ने क्रियाप्रक्रिया।
२.
फाँड्ने वा फाउने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू