फँदाइनु
Romanized: phamdaainu, phandaainu, famdaainu, phandainu
फाँद्न वा उफ्रेर नाघ्न लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
फाँद्न वा उफ्रेर नाघ्न लाइनु।
२.
फाँद्न वा फसाउन लगाइनु।