फक्कडबाज
Romanized: phakkadabaaja, phakkadabaaj, fakkadabaaja, phakkadabaj
जीवनयापनका केही उपाय नभएको; सञ्चयप्रति उदासीन; भौतिक आर्जनप्रति उदासीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जीवनयापनका केही उपाय नभएको; सञ्चयप्रति उदासीन; भौतिक आर्जनप्रति उदासीन।