फटाइँ
Romanized: phataaim, phataain, fataaim, phatain
फाटो गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फाटो+आइँ]
१.
फाटो गराउने काम।
२.
फटाहा चाल; धूर्तता।