फडिको

Romanized: fadiko, phadiko

हल्का काठ वा घाँसको दुवैतिर डन्डाले दबाई बाँधेर बनाइएको फला; गोठको अस्थायी ढोका; फरिको; चरालाई फसाउन बनाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. फडिका]

1
हल्का काठ वा घाँसको दुवैतिर डन्डाले दबाई बाँधेर बनाइएको फला; गोठको अस्थायी ढोका; फरिको; चरालाई फसाउन बनाइने लफो।

सम्बन्धित शब्दहरू