फताँ
Romanized: phataam, phataan, fataam, phatan
घलेकको कमरमा गाँठो पार्दा दोब्रिएको ठाउँमा खाल्टो परी पेटमा गोजीजस्तो बन्ने, केही सामान राख्न हुने ठाउँ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
घलेकको कमरमा गाँठो पार्दा दोब्रिएको ठाउँमा खाल्टो परी पेटमा गोजीजस्तो बन्ने, केही सामान राख्न हुने ठाउँ; खोकिलो।