फनन्न

Romanized: phanann, fananna, fanann, phananna

वरिपरि छिटो छिटो घुम्दाको किसिमले; लगातार घुम्दाको चालले; फन फन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) फन्न]

1
वरिपरि छिटो छिटो घुम्दाको किसिमले; लगातार घुम्दाको चालले; फन फन।

सम्बन्धित शब्दहरू