फस्क्याउनु

Romanized: phaskyaaunu, faskyaaunu, faskyaunu, phashkyaaunu

खुकुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
खुकुल्याउनु।
२.
विघटित पार्नु; धुलो पार्नु; ढुट्याउनु।

सम्बन्धित शब्दहरू