फाँटवाला
Romanized: phaamtavaalaa, phaamtavaala, phaamtavalaa, phamtavaalaa
सरकारी वा गैरसरकारी संस्थाहरूका प्रशासनसम्बन्धी विभिन्न एकाइमध्ये कुनै एक फाँटको जिम्मा लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सरकारी वा गैरसरकारी संस्थाहरूका प्रशासनसम्बन्धी विभिन्न एकाइमध्ये कुनै एक फाँटको जिम्मा लिएको।
२.
(नाम)
त्यस्तो फाँट सँभाल्ने विभागीय कर्मचारी।