फाडाफाड
Romanized: phaadaaphaada, phaadaaphaad, phaadaaphada, phaadaphaada
परस्परमा अलग पार्ने वा फाड्ने, फट्टाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फाड्+आ+फाड्]
१.
परस्परमा अलग पार्ने वा फाड्ने, फट्टाउने काम।
२.
परस्परमा वा छिटो छिटो च्यात्ने काम।