फार्नु
Romanized: phaarnu, faarnu, farnu, pharnu
कुनै सिङ्गो वस्तु (कपडा आदि) चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्यात्नु; छुट्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत स्फट्]
१.
कुनै सिङ्गो वस्तु (कपडा आदि) चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्यात्नु; छुट्ट्याउनु।
२.
धस्काउनु; फटाउनु; रद्दी तुल्याउनु।