फिर्ता

Romanized: phirtaa, firtaa, phirt, firta

फर्कने वा फर्काउने काम; फिर्ती; फिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फिर्ता]

1
फर्कने वा फर्काउने काम; फिर्ती; फिराइ।

सम्बन्धित शब्दहरू