फुजिहामा
Romanized: phujihaamaa, phujihaama, phujihamaa, fujihaamaa
विश्वको सबभन्दा पूर्वको जापानको एक प्रसिद्ध हिमाल वा पहाड; फुजियामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विश्वको सबभन्दा पूर्वको जापानको एक प्रसिद्ध हिमाल वा पहाड; फुजियामा।