फुस्लनु
Romanized: fuslanu, phushlanu, fushlanu, phuslanu
कसैका फकाउरीमा लाग्नु; अरूका मिठामिठा कुरामा अल्झनु वा फुरुङ पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फुल्+नु]
1
कसैका फकाउरीमा लाग्नु; अरूका मिठामिठा कुरामा अल्झनु वा फुरुङ पर्नु।