फूलकोबी

Romanized: fulakobi, phoolakobi, phulakobee, foolakobi

फुस्रा पात हुने, टुप्पामा नौनी घिउको जस्तो सेतो र पहेँलो डल्लो फूल लाग्ने तथा तोरीका जस्ता गेडा फल्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फुस्रा पात हुने, टुप्पामा नौनी घिउको जस्तो सेतो र पहेँलो डल्लो फूल लाग्ने तथा तोरीका जस्ता गेडा फल्ने एक वनस्पतिविशेष।

सम्बन्धित शब्दहरू