फेला
Romanized: phelaa, felaa, phel, fela
खोजेको कुनै वस्तु भेट्टाउने काम; भेट्ने काम; प्राप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खोजेको कुनै वस्तु भेट्टाउने काम; भेट्ने काम; प्राप्ति।
२.
कसैको कुचक्र वा फन्दामा पर्ने काम।