फैलनु

Romanized: failanu, phailanu

कुनै वस्तु सङ्कुचित स्थितिबाट विस्तृत हुनु; फिंजिनु; फैलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत फयल्ल+नु]

१.
कुनै वस्तु सङ्कुचित स्थितिबाट विस्तृत हुनु; फिंजिनु; फैलिनु।
२.
कुरा, समाचार, नाउँ आदिको प्रचार हुनु; विख्यात हुनु।

सम्बन्धित शब्दहरू