फोस्राइ
Romanized: phosraai, fosraai, fosrai, phoshraai
कुखुरा आदिको फुल खोलिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुखुरा आदिको फुल खोलिने अवस्था।
२.
बीजहीनता।
३.
सारहीनता।