बँझाइ
Romanized: bamjhaai, banjhaai, banjhai, bamjhai
बाँझो पार्ने काम वा किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बँझाउ+आइ]
१.
बाँझो पार्ने काम वा किसिम।
२.
बाँझोपन; बन्ध्याकरण।