बउटो
Romanized: bauto
अन्नमा रहेको भुस फाल्न दुई जनाले हातले कपडा समातेर हल्लाउँदै लगाउने बतास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अन्नमा रहेको भुस फाल्न दुई जनाले हातले कपडा समातेर हल्लाउँदै लगाउने बतास।