बकरे

Romanized: bakare

खसी, बोका आदि काटेर मासु बेच्ने पेसा लिएको व्यक्ति; मासुपसले; बगरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी बकर+ए]

1
खसी, बोका आदि काटेर मासु बेच्ने पेसा लिएको व्यक्ति; मासुपसले; बगरे।

सम्बन्धित शब्दहरू