बकौलो
Romanized: bakaulo
भेडा, बाख्रा आदिको कालो गोलीजस्तो बिष्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बर्कर+ने. औंलो]
1
भेडा, बाख्रा आदिको कालो गोलीजस्तो बिष्टा।