बखान

Romanized: bakhaana, bakhaan, bakhan, bakhana

कुनै कुराको वर्णन; बयान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत व्याख्यान]

१.
कुनै कुराको वर्णन; बयान।
२.
तारिफ गर्ने काम; प्रशंसा।

सम्बन्धित शब्दहरू