बखिया उधेड्नु

Romanized: bakhiyaa udhednu, bakhiya udhednu, bakhiyaudhednu, bakhiyaaudhednu

अर्काको सानो खोट पनि सार्वजनिक गर्नु; धज्जी उडाउनु; बेइज्जती गर्नु।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अर्काको सानो खोट पनि सार्वजनिक गर्नु; धज्जी उडाउनु; बेइज्जती गर्नु।