बखेडा

Romanized: bakhedaa, bakhed, bakheda

दुई थरीका बिचमा भएको झगडा; कलह; कचिङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत व्याक्षेप]

१.
दुई थरीका बिचमा भएको झगडा; कलह; कचिङ्गल।
२.
व्यर्थको झमेला; टन्टा।
३.
नचाहिँदा कामबाट भएको हैरानी; कठिनाइ।
४.
झगडा गर्ने निहुँ; खिचोला।

सम्बन्धित शब्दहरू