बगउलाइ गद्दु
Romanized: bagaulaai gaddu, bagaulai gaddu, bagaulaigaddu, bagaulaaigaddu
धामीझाँक्री गर्नु; वैद्य वा झाँक्रीकहाँ बिरामीलाई लैजानु; कुनै समस्याको समाधान गर्न धामीझाँक्रीलाई कँपाउनु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
धामीझाँक्री गर्नु; वैद्य वा झाँक्रीकहाँ बिरामीलाई लैजानु; कुनै समस्याको समाधान गर्न धामीझाँक्रीलाई कँपाउनु वा उसैलाई देखाउनु।