बगर्‍याल्ल

Romanized: bagaryaalla, bagaryaall, bagaryall, bagaryalla

चारैतिर छरिने गरी; बग्रेल्ती; बगरल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [बग्रेल+याल्ल]

1
चारैतिर छरिने गरी; बग्रेल्ती; बगरल्ल।

सम्बन्धित शब्दहरू