बचकना

Romanized: bachakanaa, bachakana, bachakan, bacakan

बालकलाई सुहाउने वा शोभा दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बचगान]

१.
बालकलाई सुहाउने वा शोभा दिने।
२.
बालकसम्बन्धी; बालकको।
३.
सानो उमेरको; केटौले।

सम्बन्धित शब्दहरू