बच्छ्युँ
Romanized: bachchhyum, bachchhyun, bachchyum, bacchhyum
कम्मरमा पहेँलो पाटा परेको, खिल गाडेर चिल्ने, अरिङ्गालका जातको उड्ने किरो; बच्छिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कम्मरमा पहेँलो पाटा परेको, खिल गाडेर चिल्ने, अरिङ्गालका जातको उड्ने किरो; बच्छिउँ।