बजू

Romanized: bajoo, bajuu, baju

बाबुकी अथवा आमाकी आमा; हजुरआमा; बज्यू । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वर्या]

1
बाबुकी अथवा आमाकी आमा; हजुरआमा; बज्यू ।

सम्बन्धित शब्दहरू