बड्कुँल्याउनु
Romanized: badkumlyaaunu, badkunlyaaunu, badkunlyaunu, badkumlyaunu
भेडा, बाख्रा आदिले मलत्याग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [बड्कौँला+याउ+नु]
1
भेडा, बाख्रा आदिले मलत्याग गर्नु।