बढेचढेको
Romanized: badhechadheko, badhecadheko
बढ्ता ठुलो हुनुपर्ने स्वभावको; घमन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बढ्ता ठुलो हुनुपर्ने स्वभावको; घमन्डी।