बद्याउनु
Romanized: badyaaunu, badyaunu
बद्याउनु (badyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
बद्याउनु(१)
(क्रिया)
१..
उन्नत बिउ बनाउन मुला आदिको उपचार गर्नु।
२..
रुख सुकोस् भनेर फेदको वरिपरिको बोक्रो ताछ्नु।
बद्याउनु(२)
(सकर्मक क्रिया)
1.
रुखका हाँगाको बोक्रो ताछेर कलम लगाउनु।