बनघाले
Romanized: banaghaale, banaghale
बेसारका जस्ता ठुला पात हुने, हरिया घोगामा फूल फुल्ने एक जातको बोट वा त्यसैको जरामा फल्ने कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बेसारका जस्ता ठुला पात हुने, हरिया घोगामा फूल फुल्ने एक जातको बोट वा त्यसैको जरामा फल्ने कन्द।