बनौल
Romanized: banaul, banaula
सुन्तला, कागती आदिको बोटमा मुख्य फल सिद्धिएपछि फल्ने दाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सुन्तला, कागती आदिको बोटमा मुख्य फल सिद्धिएपछि फल्ने दाना।