बफ्याइ
Romanized: baphyaai, bafyaai, bafyai, baphyai
बफ्याउने ढङ्ग, काम वा प्रक्रिया; बफाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बफाइ]
1
बफ्याउने ढङ्ग, काम वा प्रक्रिया; बफाइ।