बमोजिम
Romanized: bamojim, bamojima
अनुसार; मुताबिक; सरह। (उदा.- यो बेहोरा झुट्टा ठहरे ऐनसवालबमोजिम सहुँला- बुझाउँला)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [फारसी बमुजिब]
1
अनुसार; मुताबिक; सरह। (उदा.- यो बेहोरा झुट्टा ठहरे ऐनसवालबमोजिम सहुँला- बुझाउँला)।
उदाहरण वाक्य
- यो बेहोरा झुट्टा ठहरे ऐनसवालबमोजिम सहुँला- बुझाउँला