बयर
Romanized: bayar, bayara
विशेष गरी औलिया जग्गामा पाइने, बाक्लो झाङ र काँडा हुने कलिलोमा हरिया, कट्मिरोमा पहेंला र पाकेपछि राता फल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बदरी]
1
विशेष गरी औलिया जग्गामा पाइने, बाक्लो झाङ र काँडा हुने कलिलोमा हरिया, कट्मिरोमा पहेंला र पाकेपछि राता फल लाग्ने र गुदीभित्र सानो बियाँ वा हाड र त्यसभित्र दिउल हुने झन्डै अमलाजत्रो एक फल।