बयालु

Romanized: bayaalu, bayalu

बयालु (bayaalu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

बयालु(१)

(नाम)
1.
तेजिलो हावा; सिरेटो।

बयालु(२)

(विशेषण [वय्+आलु])
१..
हावाको लहर।
२..
अमिल्चो; स्वाद हराएको; सडेको।
३..
धेरै बासी भएर स्वाद बिग्रेको।

सम्बन्धित शब्दहरू