बरफ

Romanized: baraph, barafa, baraf, barapha

ज्यादै चिसो पारेर जमाएको पानीको डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी बर्फ]

१.
ज्यादै चिसो पारेर जमाएको पानीको डल्लो।
२.
हिउँ।
३.
असिना।

सम्बन्धित शब्दहरू