बराली

Romanized: baraali, baraalee, baralee, baralii

ससाना वृत्ताकार पात हुने, निलो वा गुलाफी फूल फुल्ने, जरामा ठुला, बाङ्गिएका, चौडा र पहेंला कन्द फल्ने, जराको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ससाना वृत्ताकार पात हुने, निलो वा गुलाफी फूल फुल्ने, जरामा ठुला, बाङ्गिएका, चौडा र पहेंला कन्द फल्ने, जराको उपयोग बान्ता, बाथ, सुनिएको ठाउँ आदिका निम्ति गरिने एक खालको बोट।

सम्बन्धित शब्दहरू