बरौनी

Romanized: baraunee, baraunii, barauni

वरका निम्ति कन्या माग्ने काम; केटी खोज्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [वर+औनी]

१.
वरका निम्ति कन्या माग्ने काम; केटी खोज्ने काम।
२.
आँखाको परेला।

सम्बन्धित शब्दहरू