बर्मा

Romanized: barmaa, barm, barma

बर्मा (barmaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बर्मा(१)

(नाम [फारसी बर्मा])
1.
डोरीले घुमाएर काठमा प्वाल पार्ने, फलामको चुच्चे हतियार।

बर्मा(२)

(नाम [संस्कृत ब्रह्मदेश])
1.
भारत र बङ्गलादेशको दक्षिण- पूर्वमा रहेको एक देश; म्यानमा।

सम्बन्धित शब्दहरू